स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते


४ चैत्र २०७८, शुक्रबार


काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ ।

निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस