काठमाडौँ । गृह मन्त्रालयले एक सय छ जना शाखा अधिकृतहरूको पदस्थापना गरेको हो ।
मन्त्रालयले बुधवार मन्त्रालय वा अन्तर्गत कार्यरत अधिकृतहरूलाई कारागार, अध्यागमन कार्यालय, इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयहरूमा पदस्थापन गरेको हो ।