निर्वाचन प्रचारमा धातु वा काठबाट बनेका चिह्न प्रयोग नगर्न आयोगको आग्रह
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन प्रचार-प्रसारका क्रममा सुरक्षा जोखिम हुन सक्ने भौतिक संरचनाका चुनाव चिन्ह प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ। आयोगले धातु, काठ वा यस्तै प्रकृतिका...