तोलामा पाँच सय रुपैयाँले घट्यो सुन « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

तोलामा पाँच सय रुपैयाँले घट्यो सुन


३० फाल्गुन २०७८, सोमबार


काठमाडौँ । सुनको भाउ आज सोमबार तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो (आइतबार) सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजाबी सुनको भाउ तोलाको एक लाख एक हजार आठ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको छ ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस