नेपाल बारमा २५ सदस्यीय कार्यसमितिका लागि ७५ जनाको उम्मेदवारी (सूचीसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल बारमा २५ सदस्यीय कार्यसमितिका लागि ७५ जनाको उम्मेदवारी (सूचीसहित)


२५ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । नेपाल बार एसोसिएसनको २५ सदस्यीय कार्यसमितिका लागि ७५ जनाले उम्मेदवारी दिएका छन् ।

बुधवार प्रकाशित अन्तिम नामावली अनुसार अध्यक्षमा मात्र ८ जनाको उम्मेदवारी परेको छ ।

यस पटक नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट कानुन व्यवसायीले संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका छन् । नेकपा एमाले निकट कानुन व्यवसायी एक्लै प्रतिस्पर्धामा उत्रिएको छ ।

सूचीसहित :

Tags :
प्रतिक्रिया दिनुहोस