२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजन गर्न व्यवसायीको माग

अ+ अ-

काठमाडौँ । व्यवसायीहरूले पेट्रोलियम पदार्थ ढुवानीमा लाग्ने खर्च समायोजन गर्न माग गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको र ढुवानी खर्च बढेकोभन्दै खर्च समायोजन गर्न माग गरेका हुन् ।

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, नेपाल ढुवानी व्यवसायी महासङ्घ र नेपाल एलपी ग्यास उद्योग सङ्घले ढुवानी भाडा समायोजन गर्न माग गरेका हुन् । उनीहरूले १५ दिन भित्र आफ्नो माग पुरा गर्न सरकारलाई दबाब समेत दिएका छन् ।

यसअघि पनि पटक–पटक भाडा समायोजन गर्न माग गरे पनि सरकारले सुनुवाइ नगरेको उनीहरूको भनाइ छ । त्यसैले सरकारले यस पटक आफ्नो माग जुनसुकै हालतमा सुनुवाइ गर्नुपर्ने व्यवसायीहरूको माग छ ।

पछिल्लो समय निरन्तर बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य घटाउन भन्दै निगमले यसअघि प्रतिशतमा दिँदै आएको कमिसन कटौती गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि व्यवसायीहरू पेट्रोलियम पदार्थ खरिद बन्दै गरेर आन्दोलनमा उत्रिएका हुन् ।