जबरजस्ती करणी अभियोगमा एमालेका सांसद बानियाँ पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जबरजस्ती करणी अभियोगमा एमालेका सांसद बानियाँ पक्राउ


१६ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । जबरजस्ती करणीको अभियोगमा नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँ पक्राउ परेका छन्।

सांसद बानियाँविरूद्ध जुम्लाकी एक महिलाले बाँके प्रहरीमा जबरजस्ती करणी गरेको गरेको भन्दै जाहेरी दिएकी थिइन्।

सांसद बानियाँलाई सोमबार साँझ नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस