सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था समितिको बैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था समितिको बैठक


११ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ । सभामुख सापकोटाले त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

बिहीबारको बैठकमा सरकारले आइतबार टेबुल गरेको एमसीसी सम्झौता संसद्‌मा छलफलका लागि पेस गर्ने कार्यसूची छ ।

Tags :
प्रतिक्रिया दिनुहोस