संसद भवन क्षेत्रमा बढाइयो सुरक्षाकर्मी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संसद भवन क्षेत्रमा बढाइयो सुरक्षाकर्मी


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । एमसीसीविरूद्ध हुने प्रदर्शनलाई लक्षित गरी संसद भवन वरपरको क्षेत्रमा सुरक्षाकर्मीहरु बढाइएको छ ।

संसद भवन अगाडिको सडकमा निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले बार लगाएको छ ।

नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले नेपालमा जारी एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकाल्दै आज संसद भवन घेराउ गर्दैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस