२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केही दिनमै लुम्बिनीमा नेपाल एयरलाइन्सले उडान भर्ने मन्त्री आलेको घोषणा

अ+ अ-

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको १०–१२ दिनअघि नै नेपाल एयरलाइन्सको ध्वजावाहक विमानबाट टेस्ट फ्लाइट हुने बताएका छन् ।

शनिवार विमानस्थलको निरीक्षणमा आएका उनले क्यालिब्रेशन फ्लाइट सम्पन्न भइसकेपछि नेपाल एयरलाइन्सको ध्वजा बाहक विमान वाइडवडीबाट परीक्षण उडान गरिने बताएका हुन् ।

फागुन १५ गतेसम्म क्यालिब्रेशन फ्लाइट हुन्छ भनेर डेडलाइन तोकिए पनि करिब ८–९ दिन अघि नै काम सुरु भएको उनको भनाइ छ ।

‘अब १०–१२ दिनको बिचमा नेपाल एयरलाइन्सको ध्वजा बाहक विमानबाट टेस्ट फ्लाइट गर्नेछौँ । टेस्ट फ्लाइटपछि विमानस्थल उद्घाटनको तयारी गरिने छ ’ मन्त्री आलेले भने । क्यालिब्रेशन फ्लाइटको रिपोर्ट आइसकेपछि वैशाख १ गते ‘न्यु इअर विथ न्यु एअरपोर्ट’ को शुभारम्भ गरिने उनले बताए ।

‘विगतमा ५६ दिनमा क्यालिब्रेशन फ्लाइटको रिपोर्ट आउने कुरा भएको थियो, तर मैले ४२ दिनमा रिपोर्ट आउने गरी अहोरात्र खटेर काम गर्न आयोजना तथा एरो ताइँ कम्पनीका प्रोजेक्ट म्यानेजर तथा नेपालका प्रतिनिधिलाई अनुरोध गरेको छु’, मन्त्री आलेले भने ।

प्रतिक्रिया दिनुहोस