एमालेले आज पनि प्रतिनिधि सभा बैठकमा विरोध जारी राख्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेले आज पनि प्रतिनिधि सभा बैठकमा विरोध जारी राख्ने


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ ।

आज बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । नेकपा एमाले आजको कार्यव्यवस्थाको बैठकमा सहभागी नहुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस