३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी काँग्रेसले एक महिने चुनावी अभियान चलाउने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी देशव्यापी सङ्गठन सुदृढीकरण अभियान चलाउने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा आज (मंगलबार) बसेको कार्यसम्पादन समितिले चुनाव लक्षित एक महिने सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले फागुन २० देखि चैत्र २० गतेसम्म सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

‘बैठकले स्थानीय तह निर्वाचनको स्वागत गरेको छ । साथै सम्पूर्ण एकताका साथ स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ,’ महतले भने ।

प्रवक्ता महतका अनुसार ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ भन्ने नारासहित अभियान सञ्चालन हुनेछ ।

बैठकले स्थानीय तह निर्वाचन लक्षित समितिहरू गठन गर्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस