अभिनेत्री रेखा थापाले गरिन् पर्यटन व्यवसायी शाहीसँग कोर्ट म्यारिज « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अभिनेत्री रेखा थापाले गरिन् पर्यटन व्यवसायी शाहीसँग कोर्ट म्यारिज


२ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । अभिनेत्री रेखा थापाले जाजरकोटका बलराम शाहीसँग अदालती बिहे गरेकी छिन् ।

उनीहरुले काठमाडौँ जिल्ला अदालतमा कोर्ट म्यारिज गरेका हुन् ।

शाही पेसाले पर्यटन व्यवसायी हुन् । ९ वर्षअघि फिल्म निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद गरेपछि रेखा सिङ्गल थिइन् । स्रोतका अनुसार शाही र रेखा केही वर्षयता रिलेसनसिपमा थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस