अनौपचारिक फुलकोर्ट बैठक बस्दै « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

अनौपचारिक फुलकोर्ट बैठक बस्दै


२ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । आज फुलकोर्ट बैठक बस्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा निलम्बित भएपछि स्वतः कामु प्रधानन्यायाधीश बनेका दिपककुमार कार्कीले बैठक बोलाएका हुन् । बैठक साढे ११ बजे बोलाइएको छ ।

कार्कीले बोलाएको बैठकलाई अनौपचारिक भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस