काठमाडौँ । आज फुलकोर्ट बैठक बस्दैछ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा निलम्बित भएपछि स्वतः कामु प्रधानन्यायाधीश बनेका दिपककुमार कार्कीले बैठक बोलाएका हुन् । बैठक साढे ११ बजे बोलाइएको छ ।
कार्कीले बोलाएको बैठकलाई अनौपचारिक भनिएको छ ।