काठमाडौँ । स्थानीय तहको निर्वाचन वैशाख ३० मा हुने भएको छ ।
मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले वैशाख ३० मा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका हुन् ।