२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परिणाममुखी काम गर्न निर्देशन

अ+ अ-

विराटनगर । प्रदेश नं १ को मन्त्रिपरिषद्को बैठकले प्रदेशका मन्त्रीहरूलाई साझा न्यूनतम कार्यमा दत्तचित्त भएर परिणाममुखी काम गर्न निर्देशन दिएको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले वित्तीय क्षेत्रमा सुशासन कायम गर्न र जोखिम न्यूनीकरण गर्न बनाइएका कार्यविधि २०७८ पारित गरेको छ ।

बैठकले आर्थिक, सामाजिक तथा पूर्वाधार समिति सामाजिक विकासमन्त्री राजन राई, आर्थिक सामाजिक तथा पूर्वाधार समितिमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो तथा कानुन न्याय तथा प्रदेश मामिला समितिमा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीलाई तोकेको छ ।

मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्ले तयार पारेको आचारसंहित पालना गर्नुपर्ने, झापाको विर्तामोडस्थित गिरी बन्धु टी स्टेटलाई स्थानान्तर एवं सट्टापट्टा गर्ने सरकारको निर्णय खारेज हुनुपर्ने र प्रदेश मन्त्रालयअन्तर्गत सङ्गठनात्मक संरचनाको दरबन्दी स्वीकृत गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस