धरानमा कोरोना संक्रमित महिलाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु


१८ माघ २०७८, मंगलबार


काठमाडौँ। धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीको धरान नगरपालिक–८ का ५२ वर्षीय महिलाको मृत्यु भएको हो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सोमबार राति १०स् ०० बजे मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस