२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक हप्ताभित्र प्रदेश सरकारले पूर्णता पाउँछ : नेता कोइराला

अ+ अ-

इनरुवा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश नं १ मा पार्टीका संसदीय दलका नेता राजीव कोइरालाले एक हप्ताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् ।

सुनसरीको इनरुवा नगरपालिका–२ मा निर्माण भएको बुढासुब्बा बाज्युबज्यै सामुदायिक भवनको आज उद्घाटन गर्दै नेता कोइरालाले पार्टीभित्र र गठबन्धन दलहरुबीच सरकार विस्तार गर्ने विषयमा छलफल भइरहेको बताए ।

उनले प्रदेश सरकारले पूर्णता नपाएका बेलामा धेरै विकास निर्माणका काम प्रभावित भएकाले यसलाई पूर्णता दिन आवश्यक भएको उल्लेख गरे ।

करिब रु २२ लाखको लागतमा सो भवन निर्माण गरिएको हो । कोइरालाको संसदीय विकास कोषको रु १० लाख, इनरुवा–२ को वडाको रु पाँच लाख, सङ्घीय सांसद सीताराम मेहताको संसदीय विकास कोषबाट रु दुई लाख ७३ हजार, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीबाट रु एक लाख एक हजार तथा अन्य व्यक्ति तथा सङ्घ संस्थाको सहयोगमा भवन निर्माण गरिएको हो ।

कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारी, इनरुवा–२ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादव, नेपाली काँग्रेस प्रदेश २ का सचिव प्रकाश मेहतालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस