२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्जिनियरिङको स्नातक तहमा खुल्यो भर्ना

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक सत्र २०७८/०७९ को स्नातक तह (बी.ई र बी.आर्क) मा भर्ना खुलाएको छ ।

त्रिविले पाँच आंगिक क्याम्पसहरू र १० सम्बन्धन प्राप्त कलेजहरूको लागि आवेदन माग गरेको हो ।

संस्थानले सूचना जारी गर्दै प्राप्त आवेदनहरूको आधारमा कम्प्युटर विधिमार्फत संचालन गरिने प्रवेश परीक्षा फागुन ८ गतेदेखि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा संचार प्रविधि केन्द्र पुल्चोकमा सञ्चालन गरिने उल्लेख गरेको छ ।

संस्थानले सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्सलगायतका १२ वटा कार्यक्रमका लागि आवेदन माग गरेको हो ।

इच्छुक विद्यार्थीले माघ १३ गते बिहान १० बजेदेखि २७ गते साँझ ५ बजेसम्म आवेदन दिन सक्नेछन् ।

विद्यार्थीले प्रवेश परीक्षा शुल्क बापतको रकम दुई हजार सिद्धार्थ बैंकको कुनै पनि शाखाबाट कुनै पनि सेवा उपयोग गरी जम्मा गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस