सोमपाललाई बाहिर राख्दै नेपाली क्रिकेट टिम घोषणा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सोमपाललाई बाहिर राख्दै नेपाली क्रिकेट टिम घोषणा


६ माघ २०७८, बिहिबार


काठमाडौँ । सोमपाल कामीलाई बाहिर राख्दै नेपाल राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ ।

प्रशिक्षक पुवुदु दासानायकेले सोमपालालाई बाहिर राख्दै आइसिसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् ।

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, सहाव आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम छनोट भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस