प्रदेश २ को नाम र राजधानी टुंग्याउन मतदान हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश २ को नाम र राजधानी टुंग्याउन मतदान हुने


३ माघ २०७८, सोमबार


धनुषा । प्रदेश २ को नाम र स्थायी राजधानीको दलीय सहमति जुट्न नसकेपछि अन्ततस् मतदानबाटै टुंगो लाग्ने भएको छ ।

सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र राजधानीका लागि तीन वटा प्रस्ताव राखे पनि सहमति जुट्न नसकेपछि मतदान हुने भएको हो । समितिले आइतबार प्रदेश सभामा प्रतिवेदन पेस गरिसकेको छ ।

सोमबार बिहान ११ प्रदेशसभा बैठक बस्दैछ । राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुंग्याउन मतदान हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस