नेपाल मेडिकल काउन्सिलका कर्मचारीलाई कोरोना सङ्क्रमण , नियमित सेवा प्रभावित « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नेपाल मेडिकल काउन्सिलका कर्मचारीलाई कोरोना सङ्क्रमण , नियमित सेवा प्रभावित


२८ पुस २०७८, बुधबार


काठमाडौँ । नेपाल मेडिकल काउन्सिलका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नियमित सेवामा प्रभाव पर्ने देखिएको छ ।

मेडिकल काउन्सिलका अनुसार अधिकांश कर्मचारी तथा केही पदाधिकारीहरुमा कोरोना पोजेटिभ देखिएको छ ।

आज (बुधबार) एक सूचना जारी गर्दे काउन्सिलले आगामी १० दिनसम्मका लागि नेपाल मेडिकल काउन्सिलले प्रदान गर्ने नियमित सेवामा केही ढिलाइ हुने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस