प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीको शुभकामना « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीको शुभकामना


२७ पुस २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस