राअविको प्रमुखमा खरेल नियुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राअविको प्रमुखमा खरेल नियुक्त


२१ पुस २०७८, बुधबार


काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा यदुलाल खरेल नियुक्ति भएका छन् ।

हालका प्रमुख गणेश अधिकारीले शुक्रवारदेखि अवकाश पाउन लागेकाले बुधवारको मन्त्रिपरिषद्को बैठकले अतिरिक्त अनुसन्धान निर्देशक खरेललाई नियुक्त गरेको हो । 

उनले भदौ २० गतेसम्म नेतृत्व गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस