राअविको प्रमुखमा खरेल नियुक्त
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा यदुलाल खरेल नियुक्ति भएका छन् । हालका प्रमुख गणेश अधिकारीले शुक्रवारदेखि अवकाश पाउन लागेकाले बुधवारको मन्त्रिपरिषद्को बैठकले अतिरिक्त अनुसन्धान निर्देशक खरेललाई नियुक्त...