माछा लोड गरेको गाडी प्रहरीकाे नियन्त्रणमा « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

माछा लोड गरेको गाडी प्रहरीकाे नियन्त्रणमा


१८ पुस २०७८, आइतबार


वीरगञ्ज । भन्सार छली नेपाल भित्र्याएको माछा लोड गरिएको एउटा पिकअप गाडीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार फेटा गाउँपालिका–१ बाट प्रहरी गस्ती टोलीले उक्त सामानसहितको गाडी नियन्त्रणमा लिएको थियो ।

माछा तथा माछा ओसार्न प्रयोग गरेको गाडीसहित भन्सार मूल्य सात लाख बराबरको मूल्याकङ्न गरी बा४च ६०९१ नंको पिकअप गाडीसमेतलाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस