सरकारको प्राथमिक योजना अन्तर्गत निर्माण भएकाे गेटा मेडिकल कलेजको भवन संरचना « प्रशासन
Logo ५ माघ २०७८, बुधबार
   

सरकारको प्राथमिक योजना अन्तर्गत निर्माण भएकाे गेटा मेडिकल कलेजको भवन संरचना


१५ पुस २०७८, बिहिबार


कैलालीको गेटामा निर्माण पूरा भएको ‘गेटा मेडिकल कलेज’को भवन संरचना । नेपाल सरकारको प्राथमिकता प्राप्त योजना ‘गेटा मेडिकल कलेज’ अन्तर्गत निर्माण गर्नुपर्ने ३६ भन्दाबढी भवन संरचनामध्ये २९ संरचनाको निर्माण पूरा भएको छ ।

तस्बिर: सिद्धराज भट्ट/रासस

Tags :
प्रतिक्रिया दिनुहोस