नवदुर्गा नाच : मध्यपुर थिमिको विभिन्न स्थानमा नचाइँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नवदुर्गा नाच : मध्यपुर थिमिको विभिन्न स्थानमा नचाइँदै


९ पुस २०७८, शुक्रबार


भक्तपुरको ऐतिहासिक नवदुर्गा नाच बिहीबार मध्यपुर थिमिको दथुटोलमा नचाइँदै । योमरी पूर्णिमाको दिनदेखि एक हप्तासम्म मध्यपुरको दिगुटोल, लायकू, दथुटोल, बालकुमारी, तछुटोल, मरुटोललगायतका स्थानमा नचाइँने प्रचलन रहेको छ । नाच आईतबारसम्म हुनेछ ।

तस्बिर :रत्न श्रेष्ठ/ रासस

Tags :
प्रतिक्रिया दिनुहोस