भोजपुरको मैयुङ डाँडाबाट देखिएको हिमालको दृश्य « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भोजपुरको मैयुङ डाँडाबाट देखिएको हिमालको दृश्य


३ पुस २०७८, शनिबार


भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको पर्यटिकय स्थल मैयुङ डाँडा र त्यहाँबाट देखिएको हिमालको दृश्य । तीन हजार ३३३ मिटर उचाईमा रहेको यो स्थानमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ ।

तस्वीर : युवराज विष्ट, रासस

Tags :
प्रतिक्रिया दिनुहोस