आज प्रदेश २ को प्रदेश सभा बैठक बस्दै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आज प्रदेश २ को प्रदेश सभा बैठक बस्दै


२९ मंसिर २०७८, बुधबार


काठमाडौँ । आज प्रदेश नं. २ को प्रदेश सभा बैठक बस्दै छ । बुधबार (आज) बिहान ११ बजे प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो ।

बैठकमा प्रदेशको नामकरण र राजधानीको प्रस्ताव टेबल हुने सम्भावित कार्यसूची छ ।

बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस