टेकोका भरमा नेपाल संस्कृत विश्वविद्यालय सम्पर्क कार्यालय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

टेकोका भरमा नेपाल संस्कृत विश्वविद्यालय सम्पर्क कार्यालय


२६ मंसिर २०७८, आइतबार


काठमाडौँ । विगत छ वर्षदेखि टेकोका भरमा अडिएको विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालय । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भवन अझै पुनः निर्माणको टुङ्गो नलाग्दा वसन्तपुर दरबार क्षेत्रमा आउने विदेशी पर्यटकमा नकारात्मक सन्देश जान थालेको छ ।

तस्बिर : पूर्णप्रसाद मिश्र/रासस

Tags :
प्रतिक्रिया दिनुहोस