२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस केन्द्रीय समितिको बैठक सकियो, पदाधिकारी बढाउने प्रस्ताव पेस भएन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक सकिएको छ ।

आज (बिहीबार)को बैठकमा पदाधिकारी थप गर्ने विषयमा प्रस्ताव लैजाने तयारी गरिएको भए पनि पेस नभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

अन्तिम समयमा पदाधिकारी र केन्द्रीय समितिको सङ्ख्या थप गर्दा महाधिवेशन प्रभावित हुन सक्ने भन्दै नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले आपत्ति जनाएका थिए । उनीहरु दुवै जना आजको बैठकमा पनि अनुपस्थित थिए ।

सम्बन्धित समाचार : काँग्रेसमा तीन सहमहामन्त्री र ५८ केन्द्रीय सदस्य थप्ने तयारी

प्रतिक्रिया दिनुहोस