राप्रपा महामन्त्रीमा रेखालाई पराजित गर्दै कुन्ती विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राप्रपा महामन्त्रीमा रेखालाई पराजित गर्दै कुन्ती विजयी


१९ मंसिर २०७८, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् भने अर्की प्रत्याशी रेखा थापा पराजित भएकी छिन्।

आज सम्पन्न मतगणना अनुसार कुन्तीले २ हजार ८ मत ल्याउँदै विजयी भएकी हुन् भने रेखाले १ हजार ६ सय ४० भोट ल्याएकी छिन्।

Tags :
प्रतिक्रिया दिनुहोस