माओवादी स्थायी समिति बैठक दिउँसो १ बजे बस्दै « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

माओवादी स्थायी समिति बैठक दिउँसो १ बजे बस्दै


१६ मंसिर २०७८, बिहिबार


काठमाडौँ । माओवादी केन्द्रको स्थायी समिती बैठक बस्दैछ ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको विषयमा छलफल हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस