अस्ट्रेलियामा ओमिक्रोन भेरिएन्ट भेटियो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अस्ट्रेलियामा ओमिक्रोन भेरिएन्ट भेटियो


१२ मंसिर २०७८, आइतबार


सिड्नी । अस्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् ।

पूर्वी राज्य न्यु साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जीनोमिक परीक्षण उक्त सङ्क्रमण भेटिएको जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस