प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट


२ मंसिर २०७८, बिहिबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फुलकोर्ट बोलाएका छन्।

प्रधानन्यायाधीश जबराले बिहीबार दिउँसो बस्नेगरी बैठक बोलाएका हुन्। यता प्रधानन्यायाधीशप्रति असन्तुष्ट न्यायाधीशहरुले गोलाप्रथाको नियमावली र कार्यविधि परिवर्तन गर्ने तयारीमा छन्।

नेपाल बारले आज पनि सर्वोच्च परिसरमा प्रधान्यायाधीशविरुद्ध धर्ना जारी राखेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस