मानुङकोटबाट देखिएको कुहिरोले ढाकिएको दमौली बजारको दृश्य « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मानुङकोटबाट देखिएको कुहिरोले ढाकिएको दमौली बजारको दृश्य


२६ कार्तिक २०७८, शुक्रबार


व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट देखिएको कुहिरोले ढाकिएको दमौली बजार ।

पछिल्लो समय मानुङकोट पर्यटकहरुको गन्तव्य स्थलको रुपमा विकास हुँदै गएको पाइन्छ । तस्बिर : सानेबहादुर नेपाली/रासस

Tags :
प्रतिक्रिया दिनुहोस