इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प


२५ कार्तिक २०७८, बिहिबार


जाकार्ता । इन्डोनेसियामा आज (बिहीबार) भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सबेरै भूकम्प गएको हो । भूकम्प सम्बन्धी निकायले ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ ।

ठुलो भूकम्प आए पनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन् । त्यसै गरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाई छ ।

स्थानीय समयानुसार बिहीबार बिहान ८ :४५ बजेतिर भूकम्प गएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस