२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सल्यान बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १२ पुग्यो

अ+ अ-

सल्यान । सल्यानमा हिजो (आइतबार) भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

दुर्घटनामा २८ जना घाइते भएका छन् । गम्भीर अवस्थामा रहेका ८ जना घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगन्ज पठाइएको छ ।

सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले अधिकांश घाइतेको अवस्था गम्भीर रहेको जानकारी दिए । सात जना घाइतेलाई थप उपचारको लागि बाँके जिल्लाका विभिन्न अस्पतालमा पठाइएको छ । बसमा ३० जना यात्रु थिए ।

दुर्घटना लगत्तै चालक भने फरार भएका छन् । सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ जाँदै गरेको ना २ ख २५५२ नम्बरको बस बिहान पौने ११ बजे कपुरकोट गाउँपालिका वडा नम्बर ५ खारखोला नजिकै दुर्घटनामा परेको थियो ।

सडकको खराब अवस्था र बस तीव्र गतिमा रहेका कारण दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस