कृषि विकास बैंकका अध्यक्ष निरौलाले दिए राजीनामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कृषि विकास बैंकका अध्यक्ष निरौलाले दिए राजीनामा


१५ कार्तिक २०७८, सोमबार


काठमाडौँ । कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले राजीनामा दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई बैंकको अध्यक्ष नियुक्त गरेको थियो ।

सरकारले मार्ग प्रशस्त गर्न भनेपछि उनले राजीनामा दिएका हुन् । राष्ट्र बैंकबाट अवकास प्राप्त कार्यकारी निर्देशक समेत रहेका निरौलालाई गठबन्धन सरकारले हटाएर अर्को अध्यक्ष नियुक्त गर्ने तयारी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस