२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विरोधमा सुडानी सेनालाई ‘संयम’ बन्न संयुक्त राष्ट्रसंघको आग्रह

अ+ अ-

रोम । सुडानको सेनाले हालैका दिनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच घातक झडपपछि प्रदर्शनकारीप्रति ‘संयमता’ देखाउनुपर्ने संयुक्त राष्ट्रसंघले बताएको छ ।

सुरक्षाकर्मीले विपक्षी प्रदर्शनकारीहरूविरूद्ध बल प्रयोग गरी करिब दर्जन व्यक्तिको मृत्यु भएकोले यसलाई तत्काल रोक्न सम्बन्धित पक्षले वार्ता थाल्न आवश्यक भएकोे संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार बताएका हुन् ।

गुटेरेसले पत्रकारहरूलाई रोममा जी-२० शिखर सम्मेलन अगाडि भने, ‘शनिबार राष्ट्रसंघले यस सम्बन्धमा एउटा औपचारिक धारण जारी गर्नेछ ।’

उनले थपे, ‘मैले सेनालाई अब अरू कुनै व्यक्ति सुरक्षाकर्मीको तर्फबाट पिडित हुनु गलत हुनेछ । यसका लागि सुडानको सेनाले संयम देखाउन आग्रह गर्छु । मानिसहरूलाई शान्तिसित प्रदर्शन गर्न दिनुपर्छ र यो जरूरी छ ।’

प्रतिक्रिया दिनुहोस