नेकपा एकीकृत समाजवादीले तोक्यो सातै प्रदेश इन्चार्ज « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेकपा एकीकृत समाजवादीले तोक्यो सातै प्रदेश इन्चार्ज


१० कार्तिक २०७८, बुधबार



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सातै प्रदेश सातै प्रदेश कमिटी गठन गरेको छ । प्रदेश कमिटीमा सो पार्टीले इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष २, सचिव र उपसचिव मनोनयन गरेको छ ।

जसमध्ये प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत तोकिएका छन् भने प्रदेश २ को इन्चार्ज धर्मनाथ प्रसाद साह, वागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भावत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिममा गरिमा साह इन्चार्ज तोकिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस