प्रधानन्यायाधीश जबरा आफैंले हेर्न थाले मुद्दा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानन्यायाधीश जबरा आफैंले हेर्न थाले मुद्दा


१० कार्तिक २०७८, बुधबार


काठमाडौँ । आफ्नो राजीनामा माग गर्दै न्यायाधीशले मुद्दा नहेरिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आफैं भने इजलासमा बसेका छन् ।

आफ्नो एकल इजलास राखेका उनले पाँचवटा मुद्दामा आदेश दिएका छन् । उनले अदालतको अपपहेलना, बन्दी प्रत्यक्षकीकरण र कालाबजार तथा कन्य केही कसर सम्बन्धी मुद्दा हेर्दै आदेश दिएका हुन् ।

लगतारमा छलफलमा जुटेका अरु न्यायाधीशले मुद्दा नहेर्नुका साथै राजीनामा दिएपछि जबराले आफैं इजलास राखेर मुद्दा हेर्न थालेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस