कोदोबाली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोदोबाली


९ कार्तिक २०७८, मंगलबार


कास्कीको माछापुच्छ्रे गाउँपालिका–७, धम्पुसमा पाक्दै गरेको कोदोबाली । पछिल्लो समय आमनागरिकको आकर्षण कोदोको ढिंडो, रोटीजस्ता परिकारमा बढदै गएको छ । तस्बिरः राधिका कँडेल/रासस

Tags :
प्रतिक्रिया दिनुहोस