प्रधानन्यायाधीश जबरासँग न्यायाधीशहरूको भेटघाट सकियो, मार्ग प्रशस्त गर्न आग्रह « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रधानन्यायाधीश जबरासँग न्यायाधीशहरूको भेटघाट सकियो, मार्ग प्रशस्त गर्न आग्रह


९ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग न्यायाधीशहरूको छलफल सकिएको छ ।

छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

छलफलपछि न्यायाधीशहरु फेरि एक ठाउँमा बस्दै छन् । उनीहरूले आजको इजलासमा भाग नलिने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस