शेयर बजार २५ मिनेटमा २२ अङ्क बढीले उकालो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शेयर बजार २५ मिनेटमा २२ अङ्क बढीले उकालो


३१ आश्विन २०७८, आइतबार


शेयर बजार

काठमाडौँ। आइतबारदेखि शेयर बजार पनि खुला भएको छ । नेपाल स्टक एक्सचेन्जले आइतबारदेखि कारोबार खुला गरेको हो । 

दसैँ बिदा पछि खुलेको शेयर बजार पहिलो दिन खुला हुनासाथ सकारात्मक देखिएको छ ।

कारोबार खुला भएसँगै बढ्ने क्रम सुरु भएको शेयर कारोबार मापक नेप्से परिसूचक २५ मिनेटमा २२ अङ्क बढीले उकालो लागेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस