ताप्लेजुङको फक्ताङलुङ-७ मौवटारमा सुक्खा बन्दगाह निर्माण हुने क्षेत्र « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ताप्लेजुङको फक्ताङलुङ-७ मौवटारमा सुक्खा बन्दगाह निर्माण हुने क्षेत्र


३१ आश्विन २०७८, आइतबार


समूद्र सतह देखि चार हजार २०० मिटर उचाइमा अवस्थित नेपाल र चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ मौवटारमा सुक्खा बन्दगाह निर्माण हुने क्षेत्र । चालु बजेटमा नेपाल सरकारले सुक्खा बन्दरगाह निर्माण गर्ने आयोजनालाई प्राथामितामा राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस