प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू उनीसँगै काम गर्न र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गरेका छन् ।

किसिदा सोमबार जापानको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस