प्रधानन्यायाधीश जबरालाई सर्वोच्च बारले भेट्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानन्यायाधीश जबरालाई सर्वोच्च बारले भेट्ने


१८ आश्विन २०७८, सोमबार


काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले आकस्मिक रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्ने भएको छ ।

सरकार गठनमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले पनि भागबण्डा मागेको समाचार प्रकाशित भएपछि सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुले भेट्न लागेका हुन् ।

भेटमा प्रधानन्यायाधीश जबराले मन्त्री बनाउनका लागि मागेको कोटाको विषय लगायत अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस